एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।  

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। 

एमालेले वैशाख ९ गते चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ। त्यस्तै बैठकमा महानगर र उपमहानगरपालिकासहित स्थानीय तहका उम्मेदवारका विषयमा पनि छलफल हुने जनाइएको छ। 

Logo