विश्व हिन्दु महासंघले मदनदासलाई सहयोग गर्ने

विश्व हिन्दु महासंघले मदनदासलाई सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ। 

यस बारेमा जानकारी दिन महासंघले बिहीवार काठमाडौंमा कार्यक्रम गर्दैछ। 

कलाकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका छन् ।

Skip This
Skip This
Logo