नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड अहिले भिजेको ‘मुसा’जस्तो भएको बताएका छन् ।
कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रचण्ड नेकपा एमालेको अध्यक्ष हुँदा उहाँ दोस्रो अध्यक्ष हुनुहुन्थ्यो त्यो बेलामा उहाँ शेरजस्तो हुनुहुन्थ्यो’, उनले भने,अहिले हेर्नुस त भिजेको बिरालो होइन मुसोजस्तो हुनुहुन्छ।’
उनले कांग्रेसले गरेको चुनावी सभामा प्रचण्ड र माधव नेपाल पछि पछि लाग्दै हिँडेको तर्क गरे ।





























प्रतिक्रिया