चुरे क्षेत्रमा योजना सञ्चालन गर्दा वातावरणीय र जलाधार क्षेत्रको संरक्षण गरिने

चुरे क्षेत्रमा योजना सञ्चालन गर्दा वातावरणीय र जलाधार क्षेत्रको संरक्षण गरिने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संवेदनशिलतालाई ध्यान राखेर ठुला आयोजना सञ्चालन गर्दा वातावरणीय तथा जलाधार क्षेत्रको संरक्षणमा ध्यान पुर्याशइनेछ बताएकी छिन् ।

कार्बन ब्यापारबाट थप लाभ प्राप्त गरिने बताउदै राष्ट्रपति भण्डारीले सन् २०४५ सम्म कार्बन उत्सर्जन शुन्यमा पुर्याउने राष्ट्रिय लक्ष्य हासिल गर्न काम गरिने बताइन् । 

राष्ट्रिय अनुकुल योजना सञ्चालन गरिने भन्दै उनले बन बिनाश तथा क्षयीकरण न्यूनीकरणमा ध्यान दिइने बताइन् । बन्यजन्तुको बासस्थान सुधार तथा संरक्षण एवं व्यवस्थापन कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्न सबै प्रकारका पूर्वाधारलाई बन्यजन्तु मैत्री बनाउन पहल गरिने बताइन् ।

Skip This
Skip This
Logo