विप्लव नेतृत्वकाे नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

विप्लव नेतृत्वकाे नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

केन्द्रबिन्दु
0
Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाकाे केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को अध्यक्षतामा  केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेकाे हाे ।

 बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति  छ । 

 बैठकमा शुक्रबारदेखि राजनीतिक प्रस्ताव माथि छलफल सुरु भएकाे छ ।   प्रस्ताव माथि ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरूले धारणा राख्नेछन् । 

 

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

 

Logo