काठमाडौं ।
आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
आजको बैठकमा बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरिने कार्यतालिका रहेको बताइएको छ ।
बिहीबार नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।































प्रतिक्रिया