जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने प्रशिक्षण स्थगित

जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने प्रशिक्षण स्थगित

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो । 

एकीकृत समाजवादीका उपमहासचिव डा।गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

Logo