एसपीपीवारे जवाफ दिन प्रधानसेनापति शर्मा संसदीय समितिमा

एसपीपीवारे जवाफ दिन प्रधानसेनापति शर्मा संसदीय समितिमा

केन्द्रबिन्दु
0
Shares

प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन् ।

अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छलफल गर्न सिंहदरवार पुगेका हुन् । बिहान ९ बजे देखी सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ ।  नेपाली राजनीतिमा एसपीपीवारे बिबाद उठेपछि यसवारेमा बिभिन्न कोणवाट टिका टिप्पणी भईरहेको छ।  

Logo