एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, के छ एजेण्डा ?

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, के छ एजेण्डा ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

Logo