खनाल र खराल सचिवमा बढुवा

खनाल र खराल सचिवमा बढुवा

केन्द्रबिन्दु
0
Shares

सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय डा. गोपी खनाल र डा. दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । दीपक काफ्ले र नारायणप्रसाद शर्मा दुवाडीलाई पछि पार्दै खनाल सचिव बनेका हुन् । खराल भने एकल सिफारिसमा परेका थिए ।
 

Logo