ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।

आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो । महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

Logo