नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगापछि आज पहिलो बैठक बसेको हो ।

आजको बैठकमा पदाधिकारी चयनका विषयमासमेत छलफल हुने नेताहरूले बताएका छन् । साथै, केन्द्रीय सिमिति बैठकको समीक्षा गर्ने र पोलिष्ट ब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे पनि छलफल हुनेछ ।

Logo