कांग्रेस केन्द्रीय समिति बैठकमा पदाधिकारीहरुले धारणा राख्दै

कांग्रेस केन्द्रीय समिति बैठकमा पदाधिकारीहरुले धारणा राख्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीहरुले आफनो धारणा राखिरहेका छन । बैठक जारी छ ।

Logo