हतियार खरिद प्रहरीको नियमित प्रक्रिया हो, तत्काल किन्ने योजना छैन : गृहमन्त्री

हतियार खरिद प्रहरीको नियमित प्रक्रिया हो, तत्काल किन्ने योजना छैन : गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्न पैसा नै नभएको बताए । ‘ हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भने, ‘ हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’
उनले हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने पनि बताएका छन् ।

Logo