नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले लिने बताएका छन् । आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन÷ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने
चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।
अध्यक्ष दाहालले नेकपा माओवादीमा पुनः एकपटक पुनस्थापित हुने दाबी गरे । माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक
गणतन्त्र बलियो हुन नसक्ने उनको भनाइ थियो ।





























प्रतिक्रिया