प्रतिनिधिसभाबाट कारागार विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट कारागार विधेयक बहुमतले पारित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाबाट कारागार विधेयक २०७६ पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७६ सर्वसम्मतले पारित गरेको हो । 

गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

आज नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दवाफार छलफल भएको थियो । 
 

Logo