प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसुची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसुची

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक बस्दै छ । 

आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठक आज  दिउँसो १ बजे बस्ने छ ।

Logo