स्थानीय निर्वाचनमा पाँच अर्ब चार करोड खर्च,तीन अर्ब सरकारलाई फिर्ता

स्थानीय निर्वाचनमा पाँच अर्ब चार करोड खर्च,तीन अर्ब सरकारलाई फिर्ता

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले स्थानीयतह निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेको छ ।

आयोगले आज सार्वजनिक गरेको विवरण अनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ । आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।

जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकरालाई फिर्ता गरेको जनाएको छ ।

 

Logo