४ मंसिरमा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

४ मंसिरमा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका थिए ।

Logo