सत्ता गठबन्धनको बैठक आज बस्दै, चुनावी तालमेलबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक आज बस्दै, चुनावी तालमेलबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

चुनावी तालमेलबारे सत्ता गठबन्धनको बैठक बस्दै छ । 

आज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ । सरकारले हिजो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। त्यसैको तयारीका गठबन्धनको भावी रणनीतिबारे  छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बोलाएको उनको सचिवालयले जनाएको छ । आजको बैठकमा ४ मंसिरको निर्वाचनमा गठबन्धन दलहरूबीच हुने भागबण्डाका विषयमा छलफल जनाइएको छ ।

Logo