नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ । बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ ।
अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।
उनले मत विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे ।





























प्रतिक्रिया