खण्डग्रास सूर्यग्रहण नेपालका साथै भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत देशहरुबाट देखिएको थियो । "/>

२ घण्टा ४९ मिनेट लागेर सकियो खण्डग्रास सूर्यग्रहण

२ घण्टा ४९ मिनेट लागेर सकियो खण्डग्रास सूर्यग्रहण


काठमाडौं ।

खण्डग्रास सूर्यग्रहण सकिएको छ । आज बिहान ८ः४२ मा सुरु भएको सूर्यग्रहण ११ः३१ मा सकिएको हो । बिहान १०ः०१ बजे ग्रहण मध्य भएको थियो ।

खण्डग्रास सूर्यग्रहण नेपालका साथै भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत देशहरुबाट देखिएको थियो ।

ग्रहण २ घण्टा ४९ मिनेट लागेको थियो । सूर्यग्रहणलाई खुला आँखाले हेर्न नहुने खगोलविद् तथा ज्योतिषशास्त्रीहरुले बताएका छन् ।

 

Logo