संविधान दिवसः को कुन पदकबाट विभूषित भए ? [नामावलीसहित]

संविधान दिवसः को कुन पदकबाट विभूषित भए ? [नामावलीसहित]


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । 

त्यस्तै, राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई  राष्ट्र गौरव सम्मानित गरिने भएको छ भने सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् जगमान गुरूङलाई विभूषित गरिने भएको छ।

सुकीर्तिमय राष्ट्रदीपबाट भने कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई विभूषित गरिने भएको छ।  पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो । 

गृह मन्त्रालयमार्फत सार्वजनिक भएको पदक पाउनेको नामावलीः-

 

 

 

Logo