बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा शंकास्पद वस्तु फेला

बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा शंकास्पद वस्तु फेला


बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा शंकास्पद वस्तु फेला परेको छ । बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा  खतरा खेलिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।

शंकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका  प्रहरी अधिकारीहरु घटनास्थलमा भर्खर पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन् । उम्मेदवार पौडेलले  बिहानै आफू घर बाहिर निस्केको अहिले जाँदा गेटमा काटुनमा  शंकास्पद वस्तु देखिएको बताए । 

Logo