नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन्। उनले गोरखाको पालुङटार नगरपालिकाबाट मतदान गरेका हुन्।
प्रतिक्रिया