दैलेख- १ मा मतगणना सुरु

दैलेख- १ मा मतगणना सुरु


दैलेख क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभा तर्फ गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर थापा र नेकपा एमालेबाट रविन्द्रराज शर्मा उम्मेदवार छन् ।

यस्तै, १ (क) मा एमालेका तर्फबाट धर्मराज रेग्मी र गठबन्धनका तर्फबाट कांग्रेसका पुर्णबहादुर खत्री उम्मेदवार छन् भने (ख) मा एमालेबाट प्रेम थापा र गठबन्धनबाट कांग्रेसका कृष्ण विसी उम्मेदवार रहेका छन् ।

Logo