ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी

ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी


ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । 

यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् ।

Logo