बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता


सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन् । उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ ।

४ मंसिरकाे  निर्वाचनमा  विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुन: मतदान भएकाे हाे । 

Logo