एमालेले पनि टुंग्यायो ३४ समानुपातिक सांसदहरुको सूची [नामावलीसहित]

एमालेले पनि टुंग्यायो ३४ समानुपातिक सांसदहरुको सूची [नामावलीसहित]


नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ।

शनिबार एमाले मुख्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको हो। समानुपातिकमा एमालेले ३४ सिट पाएको छ । जसमा २२ महिला र १२ पुरुष सांसद पठाएकाे छ । 

आदिवासी जनजातिबाट

  • देवीप्रसाद भट्टचन
  • हेमराज राई
  • कालुराम राई
  • नैनकला थापामगर
  • सूर्यकुमारी श्रेष्ठ
  • उर्मिला थेवे
  • ईश्वरी घर्ती
  • रणकुमारी बलम्पाकी
  • शान्ति श्रेष्ठ
  • सरस्वती सुब्बा

खसआर्यबाट

  • रघुजी पन्त
  • एकनाथ ढकाल
  • दयालबहादुर शाही
  • मेनकाकुमारी पोखरेल
  • सरिता भुसाल
  • शोभा ज्ञवाली
  • बिजुला रायमाझी
  • निर्मला कोइराला
  • सम्झना थपलिया
  • दिपा शर्मा
  • सुनिता बराल

दलितबाट

  • ईश्वरबहादुर रिजाल
  • प्रभु हजारा पासवान
  • चन्द्रबहादुर विश्वकर्मा
  • रुक्मणी राना बराइली
  • हर्कमाया विश्वकर्मा

मधेसीबाट

  • गंगाप्रसाद यादव
  • अमृतलाल राजवंशी (अल्पसंख्यक)
  • बिना देवी
  • अमृतादेवी अग्रहरी
  • प्रतीक्षा तिवारी

थारुबाट

  • आश्माकुमारी चौधरी
  • शान्ती चौधरी

मुस्लिमबाट

  • सराज अमहत फारुकी

Logo