यस्तो छ विहीबार विदेशी मुद्राको विनियम दर

यस्तो छ विहीबार विदेशी मुद्राको विनियम दर


नेपाल राष्ट्र बैंकले चैत २ गते  विहीबारको लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।

जस  अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय ३१ रूपैयाँ ८६ पैसा र बिक्री दर १ सय ३२ रूपैयाँ ३६ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १ सय ४० रूपैयाँ ०६ पैसा र बिक्री दर १ सय ४० रूपैयाँ ७० पैसा रहेको छ।    

हेर्नुहोस् कुन देशको विनियम दर कति ?

 

Logo