#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व336896231008618768776924993236
नेपाल762584912039655371

उप निर्वाचन २०७६ : धरान उपमहानगरपालिकाको ताजा परिणाम, काँग्रेसले उछिन्यो

धरान उपमहानगरपालिकाको चुनावमा नेपाल कम्युनिस्ट पार्टीलाई नेपाली कांग्रेसले पछाडि पारेको छ।

मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका छन्।

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्।

हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ। नेकपाले ६ हजार ४२३ मत ल्याएको छ।

सम्बन्धित समाचारहरु