राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाँदै


राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर  बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेकाे छ ।  उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

 

Logo