गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने


धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ ।

रकम अभावका कारण रोकिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । साढे ३ अर्व लागतको परियोजनामा ५४ करोड रुपैयाँ खर्च भएको धुर्मुस सुन्तली फाउन्डेसनको जनाएको छ । मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर बनाउने निर्णय गरेको हो ।

Logo