#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32793219993972760779624191451
नेपाल706144591828951866

पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता

काठमाडौं, २०७६ मंसिर २५ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट लिनुभएको सवारीसाधन फिर्ता गर्नुभएको छ ।

पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँले यस मन्त्रालयबाट लिनुभएको सवारीसाधन समयमै फिर्ता गर्नुभएको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार