३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत

३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत


विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिविले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकाे छ ।    

निर्देशन दिएसँगै बाँकी रहेका कलेजहरूमा यही चैत ३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत भएका छन्। नेविसंघ, अनेरास्ववियु , अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव  गराउन सहमति भएको हो।  विद्यार्थी सङ्गठनहरूको तालाबन्दी तथा अवरोधका कारण कतिपय कलेजहरूमा स्ववियु चुनाव हुन सकेको छैन।

 

 

Logo