नेपाल एयरलाइन्समा जागिर- परीक्षाको मिति तोक्यो

नेपाल एयरलाइन्समा जागिर- परीक्षाको मिति तोक्यो


नेपाल एयरलाइन्सले विभिन्न पदमा पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिखित परीक्षाको मिति निर्धारण गरेको छ।  प्रथम र द्वितीय पत्रको परीक्षा वैशाख १८ देखि जेठ २२ सम्म चल्नेछ। उम्मेदवारले उत्तरपुस्तिका कालो मसीले मात्र लेख्नुपर्ने सूचनामा उल्लेख छ। 

 

Logo