प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार


प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ ।

याे सँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ 

यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

Logo