माओवादी केन्द्रको सचेतकमा रुपा चौधरी चयन

माओवादी केन्द्रको सचेतकमा रुपा चौधरी चयन


नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन भएकी छन् ।

संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले चौधरीलाई सचेतक मनोनित गरेका हुन्। समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । उनी माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन् ।

Logo