#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240317965068743968622835563
नेपाल641224111747846233

आर्यन र ईशालाई जयकर स्मृती टेनिसकाे उपाधी

काठमाडौं ।  आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यु –१४ तर्फको उपाधी हात पारेको छन् । विजयी खेलाडीहरूले नगद २५ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

आईतबार सम्पन्न भएको पुरुष तर्फको फाइनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधी उचालेका हुन् । यस्तै ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४, ६–३ लेनै पराजित गर्दै उपाधी हात पारेकी हुन् । उपविजेता अकी र सुभाङ्गीले नगद १२ हजार ५ सय प्राप्त गरे ।

सम्बन्धित समाचारहरु