संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी

संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी


संघीय संसद्‌को हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको छ । संसद सचिवालयका अनुसार अहिले केहीबेरमा बस्ने बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ । 

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराएकाे छ । त्यसमा सरकारले जवाफ दिने कार्यक्रम रहेको छ ।

मंसिरमा १० को निर्वाचनपछि पुष २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।

Logo