आज थप ५१ जनामा कोरोना संक्रमण, १ संक्रमितको मृत्यु

आज थप ५१ जनामा कोरोना संक्रमण, १ संक्रमितको मृत्यु


पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ५ जनाको पीसीआर र १ हजार ३३ जनाको एन्टीजेन गरी कुल १ हजार २ सय ३८ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३५ जना निकाे भएका छन् । 

यस्तै, सक्रिय संक्रमितको संख्या ३ सय ६१ रहेको पनि मन्त्रालयले जनाएको छ । 

Logo