काठमाडौं ।
गायिका मञ्जु पौडेल र मीना निरौलाको स्वरमा रहेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।
‘तीजैमा…’ बोलको गीतमा स्वर मञ्जु पौडेल र मीना निरौलाको छ । यसमा संगीत पनि मञ्जु पौडेलकै छ । गीतको शब्द रचना दिग्गज धौरालीको छ ।
गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेकी छिन् । भिडियो सम्पादन नविन घर्ती मगरले गरेका छन् । भिडियोमा पनि गायिकाद्वय मञ्जु र मीनाकै अभिनय देख्न पाइन्छ । भिडियो यस्तो छ :
प्रतिक्रिया