आगामी आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने सरकारकाे घोषणा

आगामी आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने सरकारकाे घोषणा


सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने घोषणा गरेको छ। 

आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले अर्थतन्त्रमा पर्ने भार हटाउन सरकारले आगामी आर्थिक वर्ष थप नयाँ सवारी खरिद नगर्ने बताएका हुन्। 

त्यस्तै, फर्निचर र र्फिर्नसिङका सामग्री पनि खरिद नगर्ने घोषणा उनले गरे।

Logo