जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै

जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै


जनता समाजवादी पार्टी,नेपालले आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ।

टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा आज दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम सुरु हुने जनता समाजवादीले जनाएको छ। 

Logo