कालीकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

कालीकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु


कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ ।

रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका  ४३ वर्षका मनबहादुर शाही र उनकी श्रीमती मैना शाहीको मृत्यु  भएको हो।

Logo