संघीय शिक्षा ऐन तत्काल ल्याइयोस्ः सांसद केसी

संघीय शिक्षा ऐन तत्काल ल्याइयोस्ः सांसद केसी


सांसद अर्जुन नरसिंह केसीले संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन्। 

शुक्रबार संसदको सुन्य समयमा उनले,भने‘संघीय ऐन संघीयताको काठ वर्षसम्म पनि अहिलेसम्म प्राप्त भएको छैन् तुरुन्त ल्याइयोस्। विद्यालय कर्मचारी अहिले पनि धर्नामा छन् तिनीहरुको समस्या सरकारले तत्काल सम्बोधन गरोस्।’
 
त्यस्तै उनले बुढानिलकण्ठ स्कूलमा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सो स्कुलमा चरम लापरवाही भएको र अभिभावकबीच माइक हानाहान भएको भन्दै उनले समस्या समाधानका लागि ध्यानाकर्षण गराए। 

Logo