कक्षा ११ र १२ काे परिक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र कक्षा १२ काे परिक्षाकाे तालिका सार्वजनिक गरेकाे छ ।

परीक्षा बोर्डकाे सूचना अनुसार कक्षा ११ काे परिक्षा बैसाख २१ गतेदेखि र कक्षा १२ काे परीक्षा बैसाख ८ गतेबाट हुनेछ ।

बाेर्डदे सार्वजनिक गरेकाे परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहाेला ।

सम्बन्धित समाचारहरु