प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ। याेसँगै सूचक २०५४.६२ विन्दुमा आएको छ। यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोवार भएको छ।

१९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोवार भएको छ। १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।

Logo