भारतविरुद्ध रोहित पौडेलको अर्धशतक

भारतविरुद्ध रोहित पौडेलको अर्धशतक


नेपालका कप्तान रोहितकुमार पौडेलले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि कप्तान पौडेलले ६९ बलको सामना गर्दै अर्धशतक पू्रा गरेका हुन् । उनको यो अर्धशतकले नेपाललाई केही राहत मिलेको छ । 

हाल नेपाल ३० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएर खेलिरहेको छ । 

Logo