आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे


नेपाली बजारमा आज सुनकाे मूल्य १ हजार रुपैयाँले  बढेकाे छ। 

बिहीबार १ लाख १३ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १४ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य आज २० रूपैयाँले बढेकाे छ। बिहीबार  १ हजार ३ सय ८० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo