आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे


आज नेपाली बजारमा सुनकाे मूल्य ५ सय रूपैयाँले  घटेकाे छ। आइतबार १ लाख १३ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज २० रूपैयाँले घटेकाे छ। आइतबार १ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo